Nepal Telecom
Uncategorized

व्यापार मेलामा ‘पिसिसिआई सिङ्गिङ स्टार’

November 11, 2016

उद्योग वाणिज्य संघले आउँदो मंसिरमा आयोजना हुने राष्ट्रिय औद्योगिक व्यापार मेलामा ‘पिसिसिआई सिङ्गिङ स्टार’ नामक गायन प्रतियोगिता आयोजना गर्ने भएको छ । मंसिर २३ देखि पुस ४ गतेसम्म पोखराको नयाँ बजारमा आयोजना हुने राष्ट्रिय औद्योगिक […]

Uncategorized

पोखराको हङकङबजारमा आगलागी

November 10, 2016

पोखराको पृथ्वीचोकमा रहेको हङकङबजारमा गएराति आगलागी हुँदा लगभग पाँच करोडभन्दा बढीको क्षति भएको छ । राति १० बजेको समयमा अचानक भएको आगलागीबाट बजारभित्र रहेका ३० वटा पसलमा रहेका भाँडा, कस्मेटिक सामान, इलेक्ट्रोनिकलगायत विभिन्न सामग्री जलेर […]

Uncategorized

ट्रम्प अमेरिकाको ४५औं राष्ट्रपतिमा निर्वाचित

November 9, 2016

हिलारी क्लिन्टनलाई उछिन्दै डोनाल्ड ट्रम्प अमेरिकाको ४५औं राष्ट्रपति निर्वाचित भएका छन् । क्लिन्टन डेमोक्र्याटिक र ट्रम्प रिपब्लिकन पार्टीबाट राष्ट्रपतिका लागि चुनावी मैदानमा थिए । अमेरिकी इतिहासमा १२ वर्ष लगातार डेमोक्र्याटिकले सत्ता चलाएकामा रिपब्लिकनले सत्ता सम्हाल्ने […]

Uncategorized

राष्ट्रिय उसु निर्णायक गोष्ठी पोखरामा

October 25, 2016

राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा नेपाल उसु संघको तत्वाधानमा पोखरामा राष्ट्रिय उसु निर्णायक गोष्ठी सुरु भएको छ । कात्तिक १३ गतेसम्म जारी रहने गोष्ठीको सोमबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । उसु संघ कास्कीका […]

Uncategorized

तिब्बतबाट पोखरालाई १ हजार थान सोलार लाइट प्रदान

October 24, 2016

मित्रराष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले पोखरा उपमहानगरपालिकालाई १ हजार थान सौर्य उर्जाबाट चल्ने बत्ती (सोलार लाइट) प्रदान गरेको छ । करिब १५ करोड मूल्यका सोलार लाइट प्रदान गर्ने सम्झौतामा सोमबार चीनको स्वशासित क्षेत्र तिब्बतको […]

Uncategorized

पोउवा संघमा जापानी राजदूत, जापानी सहयोग निरन्तर

October 19, 2016

नेपालको लागि जापानका राजदूत मासाही ओगावाले जापानी सहयोग निरन्तर रहने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । पोखरा उद्योग वाणिज्य संघले उहाँको सम्मानमा बुधबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै राजदूत ओगावाले नेपालमा बढीभन्दा बढी जापानी पर्यटक भित्र्याउनको […]

Uncategorized

पशुवलीप्रथा विरुद्धको सचेतना जगाउदै, सामाजिक जागरणको टोली शान्तिपदयात्रामा

October 18, 2016

सामाजिक जागरणका लागि नारी अभियानको टोली पशुवलीप्रथा विरुद्ध सचेतना जगाउदै शान्ती स्तुपामा पुगेको छ । ग्रामिण पर्यटनको प्रवद्धन गरौ, कुरिति कुसंस्कार हटाई शुसव्य समाजको निर्माण गरौ भन्ने उद्घोषका साथ उक्त कार्यक्रम गरिएको आयोजकले वताए । […]

Uncategorized

कस्केली अधिकृत समाजद्धारा शुभकामना आदानप्रदान

October 6, 2016

पोखरा, २० असोज/ कस्केली अधिकृत समाज पोखराले शुभ विजयादशमी, दीपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा समाजका अध्यक्ष दुर्गाबहादुर शाह ‘बाबा’को अध्यक्षतामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो । कार्यक्रमका विशेष अतिथि एवं अर्थविद डा. गोविन्दबहादुर […]

Uncategorized

कान्साई पेन्ट्स नेपालसँग बिग आइकनको सहकार्य

October 3, 2016

रेम बिक/ बिग आइकनको पछिल्लो सिजनका लागि विश्वकै उत्कृष्ट ६ पेन्ट्स कम्पनीमध्ये एक ‘कान्साई पेन्ट्स नेपाल’ले बिग एफएमसँग सहकार्य गरेको छ । उसले ‘इन एशोसियसन विथ’ टाइटलमा बिग आइकनसँग सहकार्य गरेको हो । कान्साई पेन्ट्स नेपालका […]

Uncategorized

दर्शन सहकारीको छैठौं वार्षिक साधारण सभा सम्पन्न

October 3, 2016

नेपाल ठकुरी संगम परिवार कास्की (ठकुरी समुदाय) द्धारा संचालित दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि एवं सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्कीका प्रशिक्षक बालकृष्ण […]

1 2 3 4