Nepal Telecom
समाचार

पोउवा संघद्धारा निर्वाचित सभासदहरुको स्वागत

December 12, 2017

पोखरा, २६ मंसिर । पोखरा उद्योग वाणिज्य संघले कास्कीबाट प्रतिनिधीसभा र प्रदेशसभामा निर्वाचित सभासदहरुलाई सम्मान तथा स्वागत गरेको छ । पोखराको जेठो सामाजिक संस्था संघले मंगलबार आयोजना गरेको सम्मान र स्वागत कार्यक्रममा प्रतिनिधीसभामा निर्वाचित सभासद […]

समाचार

मन्त्रीले कुर्ता पाइजामा र चप्पलमा सपथ लिएपछि……

July 27, 2017

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आलोचनाकैबीच मन्त्रिपरिषद् विस्तार गरेका छन् । यद्यपि, सपथ ग्रहणमा मन्त्रीहरुको ‘ड्रेस कोड’लाई लिएर चर्चा भएको छ । केही समय पहिले राष्ट्रपतिको कार्यक्रममा सहभागि हुने पत्रकारलाई नै औपचारिक पोसाक लगाउन पत्राचार […]

समाचार

अन्ततः विवेकशील र साझा पार्टी एकीकृत

July 26, 2017

काठमाडौं— वैकल्पिक धारको राजनीतिको विश्वासिलो विकल्पका रुपमा हेरिएका साझा पार्टी र विवेकशील नेपाल दल बुधबार एकीकरण भएका छन्। नागरिक समाजका अगुवाको सहयोगमा दुई पार्टीबीच श्रृङ्खलाबद्धरुपमा चलेका वार्तामार्फत दुवै दलहरु एकीकरणको अवस्थासम्म आइपुगेका हुन्। समितिमा दुई […]

समाचार

जन्मदिको अबसरमा संचारकर्मी थापाद्वारा कुष्ठरोगीलाई सहयोग

July 26, 2017

पोखरा, १० साउन । जन्मदिन मनाउने मानिसका आ–आफ्नै तरिका हुन्छन्, कसैले साथीभाईसंग घुमेर मनाउछन् त कसैले घर परिवारसंग रमाइलो गरेर जन्मदिन मनाउने गर्दछन् । कसैले भोज र पाटी जस्ता फजुल खर्च गरेर पनि जन्मदिन मनाईरहेका हुन्छन् […]

समाचार

महिनावारी हुनुपूर्व किन दुख्छ स्तन ?

July 24, 2017

महिनावारी हुँदा महिलाले रक्तश्रावका साथै अन्य पीडा पनि सहनुपर्ने हुन्छ । केही महिलामा महिनावारीपूर्व स्तन सुन्निने र दुखाईको समस्या हुने गर्दछ । थुप्रै महिलाले यतिबेला स्तनमा गाँठो जस्तो पनि महसुस गर्दछन् । हुन त स्तनमा […]

समाचार

परीक्षाफल प्रकाशित

June 26, 2017

असार १२, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७३ पुस/माघमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह दोस्रो वर्षको भूगोल र जेन्डर स्टडिज विषयको परीक्षाफल आइतबार प्रकाशित गरिएको छ । उक्त परीक्षाको परीक्षाफल www.educationsansar.com, […]

समाचार

निगमका पाइलट बचाउन पैसाको अफर, तलबभत्ता तीन सय प्रतिशत बृद्धि

June 26, 2017

काठमाडौं । नेपाल वायुसेवा निगमका पाइलटको तलबभत्ता तीन सय प्रतिशतसम्म बृद्धि हुने भएको छ । निजी क्षेत्रका एयरलाइन्सहरुले आकर्षक तलबभत्ता दिन थालेसँगै निगममाथि पाइलटको सुविधा बढाउन दबाब परेको थियो । निगमले लामो समयदेखि पाइलटको तलब […]

समाचार

धार्मिक पर्यटन प्रवद्र्धन गर्न पोखरामा कैलाश धाम

June 4, 2017

पोखरा, २१ जेठ । पोखराको लेकसाइडस्थित बंगादीमा शिव मन्दिर एवं कैलाश धाम निर्माण भएको छ । धार्मिक पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित निर्माण भएको मन्दिर र धामको आइतबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । प्रमुख […]

No Picture
समाचार

भाट समाज पोले इकाई २६ को अध्यक्षमा वञ्जरा

June 4, 2017

पोखरा । भाट समाज नेपाल पोखरा लेखनाथ महानगरपालिका वडा नं. २६ इकाई समितिको शनिबार सम्पन्न चौथो अधिबेशनले नरेशकुमार वञ्जराभाटको अध्यक्षतामा ११ सदस्यीय इकाई समिति चयन भएको छ । समितिको प्रथम उपाध्यक्षमा तारा राजभाट, दितिय उपाध्यक्षमा […]

समाचार

नेपाल ठकुरी संगम परिवारको आठौं अधिवेशन सम्पन्न

December 30, 2016

नेपाल ठकुरी संगम परिवार कास्कीको आठौं अधिवेशनबाट क्या. फमबहादुर शाहीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा क्या. नेत्रबहादुर शाही र शेरबहादुर उच्चै, सचिवमा रामबहादुर हमाल, कोषाध्यक्षमा क्या. यामबहादुर हमाल, सहसचिवमा नविन शाही, […]

1 2