Nepal Telecom
साहित्य

वरिष्ठ कलाकार डिना वाङ्देलको निधन

July 27, 2017

काठमाडौँ । वरिष्ठ कलाकार डिना वाङ्देलको संयुक्त राज्य अमेरिकाको भर्जिनियामा निधन भएको छ । मेनिन्जाइटिस कारण ५५ वर्षको उमेरमा उहाँको निधन भएको वाङ्देलका नेपालस्थित आफन्त प्रज्ज्वल शाक्यले जानकारी दिए । भर्जेनिया कमन वेल्थ युनिभर्सिटीमा सह–प्राध्यापक […]

साहित्य

फुटपाथ अतिक्रमण तत्काल रोक्न राष्ट्रिय उद्योग वाणिज्य संघको माग 

July 25, 2017

पोखरा, १० साउन । नेपाल राष्ट्रिय वाणिज्य संघ,कास्कीले पोखराको पृथ्वीचोक क्षेत्रको फुटपाथ अतिक्रमण तत्काल रोक्न पोखरा लेखनाथ महानगरपालिकासँग जोडदार माग गरेको छ । पोखराको पृथ्वीचोकस्थित नेपाल वायु सेवा निगमको स्वामित्वमा रहेको ‘सस्तो बजार’ प्रकरणसँगै त्यहाँ […]

साहित्य

कोरियामा नेपाली साहित्यकारहरु

July 19, 2017

युरेसिया साहित्य फोरम, दक्षिण कोरियाको आयोजनामा साहित्यिक विषयक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम कोरियाको म्यंजी छन्मुन विश्वविद्यालयमा भएको थियो। युरेसियाका अध्यक्ष होंग थे सिगको अध्यक्ष्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली साहित्यकारहरु श्रवण मुकारुङ, रत्नमणि नेपाल र […]

साहित्य

जीवन बुझ्न घाटमा अक्षरयात्री

July 5, 2017

पोखराको रामघाट, घाटमा जलिरहेको छ लास र बालुवा चाल्ने तथा गिटी जम्मा गरेर जीवन धान्ने केही मजदुर, सुकुम्बासी बस्ती र नदीको मापदण्ड मिचेर घर बनाएका विषयलाई साहित्यकारले सिर्जनामा उतारेका छन् । सेती नदीसँग आश्रित व्यक्ति […]

साहित्य

अमृतको नेतृत्वमा गजल सन्ध्या

June 26, 2017

 गजल सन्ध्या पोखराको १० औं अधिवेशन तथा १४ औं साधारणसभाले अमृत सुवेदीको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा मोहन भण्डारी, सचिवमा वसन्त विनोद, कोषाध्यक्षमा रीता लामिछाने र सहसचिवमा मिर्मिसा पराजुली छन् […]

साहित्य

ऋषीराम रानाभाट पुरस्कार ज्ञवालीलाई

December 26, 2016

पोखरा ११ पुस । ऋषीराम रानाभाट स्मृति पुरस्कार गीतकार कृष्ण अन्जान ज्ञवालीलाई प्रदान गरिने भएको छ । गुल्मीको रुरुमा जन्मेका ज्ञवालीका ‘पाल्पा रानीघाट’, ‘बगाले चरी’, ‘यसपाली पोखरा जाम्ला बरिलै’, ‘धरती फाट्ला आकाश फाट्दैन’ लगायतका गीति एल्बम र […]

साहित्य

अनेसास गण्डकीको लक्ष्मी जयन्ती विशेष समारोह

October 30, 2016

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकी समितिले शुभकामना आदानप्रदान, रचनावाचन तथा लक्ष्मी जयन्ती विविध कार्यक्रमका साथ मनाएको छ । समारोहका वक्ताहरुले महाकवि लक्ष्मीप्रसाद देवकोटाको कवित्वले आख्यान विधालाई ओझेलमा पारेको अनुभुत भएकाले उनको निबन्धकारीतालाई पनि समान चर्चाको […]

साहित्य

अनेसास गण्डकीको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा बाबा (फोटो फिचर सहित)

October 22, 2016

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीको प्रथम अधिवेशन तथा पुस्तक परिचर्चा कार्यक्रम शनिबार पोखरामा सम्पन्न भयो । अधिवेशनबाट दुुर्गाबहादुर शाह बाबाको अध्यक्षतामा नौ सदस्यीय कार्य समिति सर्वसम्मत गठन गरिएको छ । समितिको उपाध्यक्षमा देवेन्द्रबहादुर केसी, सचिवमा […]

साहित्य

गजलकार डा. राणाका गजलमा झुमे पोखरेली

October 19, 2016

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकी अञ्चल समितिले पोखरामा आयोजना गरेको कार्यक्रममा अग्रज साहित्यकार डा. कृष्णजङ्ग  राणाले आफ्ना उत्कृष्ट हिन्दी र नेपाली गजल गायन गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ तथा स्वरकिन्नरी हरिदेवी कोइरालाले सोही समारोहबीच […]