Nepal Telecom

वित्तीय सुशासनमा नेपालको फड्को, एसियाकै उत्कृष्ट !

काठमाडौं । नेपालको वित्तीय सुशासन एसियाकै उत्कृष्ट रहेको नेपाल राष्ट्र बैंकले दाबी गरेको छ ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले वित्तीय क्षेत्र सवल र प्रभावकारी हुनुमा केन्द्रीय बैंकको महत्वपूर्ण भूमिका रहेको बताए ।

वित्तीय क्षेत्र सवल हुँदा निजी क्षेत्रले पनि उत्साहजनक प्रगति गर्ने थापाको भनाई छ । (कारोबार दैनिक)

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*