WEDNESDAY JAN 16, 2019

केभसिटी मिडिया कपको उपाधि बवालछ डटकमलाई

पोखरा । प्रथम केभसिटी मिडिया कप भलिवलको उपाधि बवालछ डटकमले हात पारेको छ । शनिवार सम्पन्न फाइनल खेलमा आयोजक केभसिटी मिडियालाई पराजित गर्दै बवालले प्रथम केभसिटी मिडिया कपको उपाधी हात पारेको हो । उपाधी संगै […]

अन्तर्राष्ट्रिय आइटीएफ सिनियर टेनिस प्रतियोगिताको तयारी पुरा भारत र नेदरल्याण्ड सहितका ८६ खेलाडी पोखरा आउने

पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा अन्तर्राष्ट्रिय आइटीएफ सर्किट ४ टेनिस प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा आजदेखि शुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको संघद्वारा शुक्रबार पोखरामा आयोजित […]