THURSDAY JUN 20, 2019

असार १३ देखि नेपाली कथानक चलचित्र ‘आप्पा’

पोखरा । बाबुछोराको प्रेमलाई कथामा समेटिएको नेपाली कथानक चलचित्र फिल्म ‘आप्पा’ आगामी असार १३ गतेबाट विश्वभर एकसाथ रिलिज हुँदैछ । अनमोल गुरुङको डेब्यू निर्देशकीय यो फिल्ममा दयाहाङ राई र तुलसी घिमिरेजस्ता अब्बल कलाकारको अभिनय समेत […]

गोप्य कोठामा दुईघण्टा गलफत्तीः ओली- म उठेर जान्छु, प्रचण्ड- हिँड्ने भए हिँडौं ! गोप्य कोठामा दुईघण्टा गलफत्तीः ओली- म उठेर जान्छु, प्रचण्ड- हिँड्ने भए हिँडौं !

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली हत्पती गल्ने नेता होइनन् । आइतबार राष्ट्रियसभागृहमा ब्यानर प्रकरणको लफडा हल गर्न बसेको दुई पार्टीको बैठकमा पनि ओली कडै रुपमा प्रस्तुत भए । उनले पुरानै ब्यानरमा कार्यक्रम नगरिए आफू उठेर हिँड्ने माओवादी नेतालाई धम्की दिए ।