THURSDAY FEB 21, 2019

गजेन्द्र भण्डारी पुरस्कारबाट पत्रकार ढकाल सम्मानित

द हिमालयन टाइम्स अंग्रेजी राष्ट्रिय दैनिकका पोखरा समाचारदाता रुपनारायण ढकाल स्वर्गीय गजेन्द्र भण्डारी सृजनशील राष्ट्रिय पत्रकारिता पुरस्कार २०७४ बाट पोखरामा सम्मानित भएका छन् । स्वर्गीय पत्रकार गजेन्द्र भण्डारीका परिवारजनद्वारा स्थापित तथा नेपाल पत्रकार महासंघ कास्की […]

गोप्य कोठामा दुईघण्टा गलफत्तीः ओली- म उठेर जान्छु, प्रचण्ड- हिँड्ने भए हिँडौं ! गोप्य कोठामा दुईघण्टा गलफत्तीः ओली- म उठेर जान्छु, प्रचण्ड- हिँड्ने भए हिँडौं !

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली हत्पती गल्ने नेता होइनन् । आइतबार राष्ट्रियसभागृहमा ब्यानर प्रकरणको लफडा हल गर्न बसेको दुई पार्टीको बैठकमा पनि ओली कडै रुपमा प्रस्तुत भए । उनले पुरानै ब्यानरमा कार्यक्रम नगरिए आफू उठेर हिँड्ने माओवादी नेतालाई धम्की दिए ।